Tag: विजयबाबु स्मृति पत्रकारिता पुरस्कार

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०६८ गोकर्ण गौतमलाई प्रदान गर्ने निर्णय

स्व. विजयबाबु खत्रीको नवौं स्मृति दिवसमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार अधिकारीलाई पुरस्कार दिने घोषणा गरेकी हुन् ।