Tag: विद्यालय

असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुल्ने

काठमाडौं उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र स्थानीय तहका प्रतिनिधिको बैठकले १ असोजबाट विद्यालय खोल्ने निर्णय गरेको हो।