Tag: शेयर बजारको पुँजीकरण

शेयर बजारको पुँजीकरणमा नयाँ रेकर्ड, पुँजीकरण ३० खर्ब नाघ्यो

असार मसान्तमा १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँको बजार अहिले ३० खर्ब ११ अर्ब ४१ करोडको बनेको छ । बजारमा सुचिकृत कूल शेयर संख्यालाई बजार मूल्यले गुणा गरी कुल बजार पुँजीकरण निकालिन्छ ।