Tag: संक्रमितको संख्या १२ सय १२

थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२ पुग्यो

यससँगै नेपालमा संक्रमितहरुको संख्या १२ सय १२ पुगेको छ । एकै दिन सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार दोस्रो दिन बनेको छ।