Tag: संसारका सबैभन्दा प्रदुषित राजधानी

संसारका सबैभन्दा प्रदुषित राजधानी दिल्ली,काठमाडौं सातौं नम्बरमा

नेपालको राजधानी काठमाडौं विश्वकै सातौं प्रदुषित राजधानी बनेको छ । वर्ल्ड एअर क्वालिटी रिपोर्टका अनुसार काठमाडौं विश्वका प्रदुषित राजधानीको सातौं स्थानमा परेको हो ।