Tag: सफ्टवेयर

घरबाटै कोरोनाको परामर्श लिने सफ्टवेयरको विकास, यस्ता छन् विशेषता

घरबाटै कोरोना भाइरसको परामर्श लिने मोबाइल एप र सफ्टवेयरको विकास भएको छ । रामलक्ष्मण इनोभेसन्सले कोरोनासम्बन्धी तथा दैनिक आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन र दिन सकिने सफ्टवेयरको विकास गरेको हो ।