Tag: सबैभन्दा धेरै माइलेज दिने मोटरसाइकल

यी हुन् सबैभन्दा धेरै माइलेज दिने मोटरसाइकल, कुनको मूल्य कति ?

नेपालमा दुईपांग्रे सवारी चलाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ। ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म कम मूल्यमा धेरै माइलेज दिने मोटरसाइकलको माग धेरै हुन्छ ।