Tag: सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता

सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता शुरु,यस्ता छन् ६ बुँदे...

सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेलगत्तै विहिबार शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको हो । डा. केसीको अनसनप्रति वेवास्ता गर्दै आएको सरकारले सर्वत्र दवाव भएपछि बुधबार २४औं दिनमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।