Tag: सहकारी

सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने

सहकारी तथा माइक्रोफाइनान्स्लाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले एक कार्यक्रका बीच सम्झौता भएको हो । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे ।

सहकारी खोल्न भनियो, पास भने दिइएन

कोरोनाभाइरस (कोभिड १९) को सन्त्रासकै बेला बागमती प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी संचालन गर्न निर्देशन जारी गरेपछि सहकारीकर्मी समस्या परेका छन् । गृह मन्त्रालयले पास उपलब्ध नगराउँदा सेवा दिन समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।

कोरोना राहत कोषमा चाँगुका सहकारीको अढाइ लाख

चाँगुनारायण नगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) बिरुद्ध लड्नका लागि स्थापना भएको कोरोना व्यवस्थापन तथा नियन्त्रण कोषमा चाँगुनारायण नगरपालिका भित्रका सहकारीहरुले २ लाख ५६ हजार रुपैयाँ सहयोग गरेका छन् ।

पाँच सहकारी संस्थाको इजाजत खारेज

काठमाडौं, ८ माघ । सहकारी विभागले नियम विपरित सञ्चालित पाँच सहकारी संस्थाको इजाजत खारेज भएको छ । विभागले बुधबार पाँच सहकारी...

‘तल्लो वर्गलाई माथि उठाउने गरि अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ’

काठमाडौं, ४ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएकी...

‘१६ प्रतिशत भन्दा बढी व्याज लिने सहकारीलाई सिधै कारबाही’

कुनै सहकारीले १६ प्रतिशत भन्दा बढीमा ऋण लगानी र महङ्गो सेवाशुल्क लिएको भेटिए मन्त्रालयमा खबर गर्नुस् २ दिन भित्रमै कारबाही हुन्छ ।

सहकारीको रकम उत्पादनमा लगाउनुस : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरेकी छन् । नेपाल सहकारी पत्रकार...

१४ हजार बढी बचत तथा ऋण सहकारीलाई व्यवस्थित गर्न छुट्टै नयाँ...

काठमाडौं, २७ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले संविधान, ऐन कानुन र अन्तराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र बचत तथा...