Tag: साताको शेयर बजार

साताको शेयर बजार: नेप्सेमा नयाँ कीर्तिमान, ७९ अर्ब २६ करोडको कारोबार

धितोपत्र बजारमा यो साता नेप्सेले ३१७९ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ । नेप्से ३१७५ विन्दु माथि पुगेको इतिहासमै पहिलोपटक हो । यस साता ७९ अर्ब बढीको कारोबार भएको छ ।

साताको शेयर बजार: परिसूचक ३०७९ विन्दुमा, ६७ अर्ब ७४ करोडको कारोबार

कुल कारोबार ६७ अर्ब ७४ करोड ६ लाख ३९ हजार १४५ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा २५ अर्ब रुपैयाँले बढी हो । गत साता ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार ९८५ रुपैयाँको कारोबार भएको थियो ।

साताको शेयर बजार : परिसूचक २५५४ विन्दुमा पुग्दा ‘निफ्रा’ को कारोबार...

कारोबार सुरु भएको पहिलो दिन २६४० विन्दुमा पुगेको शेयर बजार कारोबार अन्त्य हुँदासम्मको समयमा घटेर २५५४ बिन्दुमा झरेको हो । यो साता दुई सय १७ कम्पनीहरु कारोबारमा आए । सबैभन्दा धेरै कारोबार नेपाल इन्फास्टेक्चर बैंकले गर्यो । बैंकले साताभर ३ अर्ब ७ करोडको कारोबार गर्यो ।

साताको शेयर बजार : परिसूचक २४७५ विन्दुमा पुग्दा साढे ४१ अर्बको...

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुनर्बीमा कम्पनी, ग्लोबल आइएमई बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

साताको शेयर बजार : परिसूचक हालसम्मकै उच्च विन्दुमा, कारोबार रकम १०...

धितोपत्र बजारमा यस साता ४४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोवार रकम गत साताको तुलनामा १० अर्बभन्दा धेरै हो । गत साता शेयर बजारमा ३४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको शेयर बजार: कारोबार रकममा गिरावट, परिसूचक हालसम्मकै उच्च विन्दुमा

यसै साता शेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार उकालो लागेको बजारले २०८७ बिन्दु पार गर्दै हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।

साताको शेयर बजारः ३० अर्ब आठ करोडको कारोवार, नेपाल लाइफको...

काठमाडौं । यो साता नेप्से परिसूचक २ हजार ३२.५१ अंकमा पुग्दा ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स ३ सय ८५.९४ अंकमा पुगेको छ ।...