Tag: सीमाक्षेत्रमा अलपत्र नेपाली

सीमाक्षेत्रमा अलपत्र नेपालीलाई दशगजामा खान,बस्नको ब्यवस्था

कोरोना भाइरसको प्रकोपले सरकारले नेपाल भारत सीमा बन्दगरेपनि माहाकाली नगरपालिका खुला सीमा क्षेत्रमा भारतको विभिन्न स्थानबाट नेपालीहरु भित्रिने क्रम जारी रहेको छ् ।