Tag: सुकुटे दुर्घटना

सुकुटे दुर्घटना : मृत्यु भएका १७ जनाकै सनाखत (नामावली सहित)

दोलखाबाट काठमाडौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको थियो । सुनकोशी नदीमा खस्दा मृत्यु भएकाको सनाखत भएको प्रहरीले जनाएको छ ।