Tag: सुनैना घिमिरे पाण्डे अध्यक्ष प्रत्यासी

‘राजनीतिक दलका नेताबाटै चुनावबाट पछि हट्न दबाव आएको छ’

क्यान अहिले ‘भर्सन वन’ मा छ यसलाई ‘भर्सन टु’ मा लैजादैँ महासंघमा परिवर्तन ल्याउन खोज्दै छौं । साथै विश्वमा आईटीको लागि नेपालपनि एक मुुख्य गन्तव्य बन्न सक्छ है भन्ने चिनाउनको लागि पनि अध्यक्षमा उम्मेदवारी दिएकी हुँ ।