Tag: सुन चाँदी आयात

दुई महिनामा १५ अर्ब रुपैयाँको सुनचाँदी आयात

नेपालमा सबैभन्दा बढी सुन यूएईबाट आयात भएको छ । भदौ मसान्तसम्म उक्त देशबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको विभागले जनाएको छ । यूएईबाट ८६० केजी बढी सुन आयात भएको हो ।