Tag: सेयर कारोबार

सेयर कारोबार गुनासोको लागि हेल्प डेक्स, समस्या आए यो नम्बरमा फोन...

लकडाउनको अवधिमा खुल्ने भएको बजारमा अनलाइन कारोबार हुने भएको छ । उक्त कारोबार गर्दा केही समस्या तथा गुनासा आएमा लगानीकर्ताले उक्त नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

डिस्प्ले बन्द गरेर सेयर कारोबार, ब्रोकर अफिसमा पाँचजना भन्दा बढी जान...

व्यवसायीहरुले डिस्प्ले रुमलाई बन्द गराएर कोरोबर गराउन, कार्यालयमा कर्मचारी बाहेक एक पटकमा पाँचजनाभन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नहुने व्यवस्था गर्ने, कार्यालयमा कर्मचारीहरु तथा लगानीकर्ताहरु प्रवेश गर्दा हात सफा गर्ने, मास्क तथा स्यानेटाइजर प्रयोग तथा तापक्रम नाप्जे व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ ।