Tag: सेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड

सेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड, लघुवित्तका लगानीकर्ता मालामाल

सेयर बजारमा आइतवार दुई नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो ।