Tag: सेवापीठको ‘होल्डिङ् केन्द्र’मा

विदेशबाट फर्किएका १५ सय जना जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्र’मा

कुवेत, मलेसिया, ओमन र बंगलादेश, सिंगापुर, कतार, कुवेत लगायत विभिन्न देशबाट उद्धार गरि नेपाल ल्याइएका ५ सय महिला र १ हजार पुरुष गरि करिब १५ सय जना नेपाली कामदारहरु ‘होल्डिङ् केन्द्र' मा आइपुगेका हुन् ।