Tag: स्थानीय तह

स्थानीय तह निर्वाचनको खर्च : प्रतिमतदाता २८४ रुपैयाँ

३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको पाइएको छ । यो निर्वाचन आयोगको मात्र खर्च हो । जसमा सुरक्षा निकायको खर्च जोडिएको छैन । निर्वाचन आयोगले कुल खर्चलाई मतदाताको संख्याले भाग गरेर निकाल्दा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको बताएको हो ।

स्थानीय तहका सबै कर्मचारीलाई कार्यालय हाजिर हुन निर्देशन

काठमाडौं, ५ चैत । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सथानीय तहका कर्मचारीलाई अनिवार्य कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । कोरोना माहामारीको...

आपूर्ति व्यवस्थापनको जिम्मा स्थानीय तहलाई

सरकारले खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्तिको जिम्मा स्थानीय तहलाई दिने भएको छ । गृह मन्त्रालयले आईबार यस्तो निर्णय गरेको हो ।

स्थानीय तहका पदाधिकारीलाई मासिक सुविधा लिन सर्वोच्चको रोक

काठमाडौं, १ कात्तिक । सर्वोच्च अदालतले स्थानीयतहका पदाधिकारीहरुलाई मासिक सुविधा लिन रोक लगाएको छ । अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च...

स्थानीय तहलाई ११ अर्ब ४० करोड अनुदान सहायता

काठमाडाैं, १८ भदाै । प्रदेश तथा स्थानीय शासकीय सहयोग कार्यक्रम (पिएलजिएसपी) कार्यान्वयन गर्न नेपालको विकासका साझेदारले संयुक्तरूपमा रु ११ अर्ब ४० करोड अनुदान सहायता...