Tag: ‘हिउँदेबालीका लागि मल पर्याप्त

‘हिउँदेबालीका लागि मल पर्याप्त, तोकिएका बिक्रेतासँग सम्पर्क गर्न आग्रह’

उक्त मल आएसँगै धानबालीका लागि मलको अभाव खेपेका किसानले गहुँ तथा आलु सहित हिउँदेबालीका लागि मल पर्याप्त पाउने छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले केही दिनयता युरिया मल ल्याउन थालेको हो ।