Tag: होम क्वारेन्टिनमा

काठमाडौं भित्रिएकालाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । लकडाउन खुकुलो भएसँगै उपत्यकामा प्रवेश गर्ने मानिसको संख्या बढेको छ।