Tag: ह्याचरी उद्योग संघ

कुखुरा व्यवसायीलाई दैनिक २२ करोड नोक्सान, ४२ लाख चल्ला खाल्डोमा

हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् ।