Tag: Accident

ईभी माइक्रो दुर्घटना अपडेट: ७ जनाकाे मृत्यु

मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाकाे मृत्यु भएको छ ।

नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी रहेकाे खुलेको छ ।

धादिङ बस दुर्घटना: एक घाइतेको उपचारको क्रममा मृत्यु

धादिङ बस दुर्घटनाका एक घाइतेको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको हाे।

कैलालीमा माेटरसाइकल दुर्घटना, ३ काे मृत्युु

कैलालीको गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

भक्तपुरमा टिपरकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

भक्तपुरको कमलविनायक बसपार्क नजिक टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा प्यूठानका एक युवाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटनामा परेर प्यूठानका एक जना युवाको मृत्यु भएको छ। दुर्घटनामा मल्लरानी गाउँपालिका ४ बुढाचौरका २८ वर्षीय विराट सुनारको मृत्यु भएको हाे।

झापामा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु

पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ नयाँ बस्ती खण्डमा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

रुपन्देहीमा दुई माेटरसाइकल दुर्घटना, १ काे मृत्यु ३ घाइते

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ तपाहा लाइनस्थित सडकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गत राति मिनी ट्रक दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ ।

केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई ट्राफिक प्रहरी घाइते

काठमाडौं । केशरमहलमा कारकाे ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ भने ड्युटीमा रहेको दुई ट्राफिक प्रहरी घाइते भएका छन् । मृतक अन्दाजी ३० वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ ।