Tag: #balen
सहिद दिवसमा बालेनको सन्देश, ‘फेरि कोही सहिद हुन नपरोस्’
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेन शाहले फेरि कोही सहिद हुन नपरोस् भन्दै कामना गरेका छन्।
सहिद दिवसका दिन शुभकामना सन्देश जारी गर्दै उनले यस्तो कामना गरेका हुन् । शाहले सहिदका सपना पूरा गर्ने कार्यभार सबैले पूरा गर्नुपर्ने बताएका छन् ।
मेयर बालेन शाहले आजै पदबाट राजिनामा दिँदै
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजिनामा दिँदै छन् ।
शहरी विकास मन्त्रीलाई बालेनको झटारो, काम कहिले गर्ने ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन् । अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै उनले प्रश्न गरेका हुन् ।
सामाजिक सञ्जाल विधेयकप्रति बालेनकाे असन्तुष्टि
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जाल विधेयकप्रति संकेतात्मक असन्तुष्टि जनाएका छन् । उनले आज आफ्नु फेसबुकमा आफुले गाएकाे गित राखेर सामाजिक सञ्जाल विधेयक प्रति असन्तुष्टि देखाएका हुन् ।
कान्स चलचित्र महोत्सवमा भाग लिन मेयर बालेन फ्रान्स प्रस्थान
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ७७ औँ कान्स चलचित्र महोत्सवमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख साह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन लागेका हुन् ।
पीएचडी अध्ययनका लागि बालेन शाहले पाए फेलोसिप
विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको छ ।
‘बर्गर हाउसमा खान नमिल्ने मासु, धेरै रेष्टुरेन्ट र मिठाई पसल अस्वस्थकर’
‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो,’ निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डाक्टर अवधेश झाले भने, 'व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर तीन दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ।’
‘नक्सा ल्याए, डोजर चलाए मैले के बिराए ‘
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’
मेयर बालेन भन्छन् ‘ऐतिहासिक बागदरबार प्रवलीकरण गरिने छ’
काठमाडौं, ५ असार । भुकम्पले क्षतीगत बनाएको बागदरबारको रेट्रोफिट अर्थात प्रवलीकरण गरिने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र)साहले आर्थिक वर्ष २०७९र०८०को...
अब हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गरिदै
काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाले अब आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष...

























