Tag: fone pay

फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी

कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापारसंघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ।

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ जेठ २० मा

काठमाडौंस्थित होटल सोल्टीमा आयोजना हुने कन्क्लेभ देशका प्रमुख अनलाइन तथा टेलिभिजन च्यानलका साथै अन्य डिजिटल प्लेटफर्म मार्फत प्रत्यक्ष प्रसारण हुनेछ। फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रूपमा भिसा रहेको छ।

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी

फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी सीओओ नियुक्त भएका छन्। नवनियुक्त सीओओ ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका छन्।

खल्तीका ग्राहकले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्ने

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट (स्प्यारो प्रा.लि.)बीच सहकार्य भएको छ ।

फोनपे मार्फत दुई लाखसम्म पठाउँदा १० रुपैयाँ मात्र शुल्क लाग्ने

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो । फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठुलो माइलस्टोन मिल्ने अपेक्षा गरिएको छ ।