Tag: #goa #fire

गाेवाकाे नाइट क्लबमा भएको आगलागीमा चार नेपालीको मृत्यु

गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । घटनामा २५ जनाको मृत्यु भएकोमा ४ जना नेपाली रहेका हुन्। ।