Tag: #kathmanduflood #death

काठमाडौं उपत्यकामा ३२ को मृत्यु , १२ जना बेपत्ता

तीन दिनदेखिको अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ ।