सेवामूलक क्षेत्रमा वैदेशिक लगानी बढ्यो, २ हजारलाई रोजगारी
विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा ४६ वटा उद्योगमा वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । जसमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा मात्रै २३ वटा रहेको छ ।
विलासिताका सामान नेपाल ल्याउन रोक, कुन कुन सामान परे ?
विदेशी मुद्राको घट्दो संचितीका कारण दवावमा आएको सरकारले विलासिताका सामानको नाम नै तोकेर नेपाल ल्याउन रोक लगाएको छ । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हो ।
‘आर्थिक वृद्धिका लागि नेपालको अर्थसंरचना नै सुधारको आवश्यकता’- अध्यक्ष गोल्छा
निजी क्षेत्रका व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्राकृतिक स्रोत शुल्क खारेज भएकोमा सिमेन्ट उद्योगीहरु उत्साहित
काठमाडौं, ८ असार । सिमेन्टको प्राकृतिक स्रोत शुल्क खारेज भएको भन्दै उद्योगीहरुले खुशि व्यक्त गरेका छन् । वागमति प्रदेश सरकारको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन...
सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा सघाउने परिसंघको प्रतिबद्धता
काठमाडौं, २५ कात्तिक । सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा नेपाल उद्योग परिसंघले सघाउने प्रतिबद्धता जनाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमवार...
राधेराधेको १७ तले अलपत्र भवनमा अब खाद्यान्न भण्डार गरिने
काठमाडौं, १७ चैत । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली...
नेपालबाट क्यापिटल फ्लाइटमा चौधरी ग्रुप, ट्याक्स हेवनमा लगानी
विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ ।
ताइवानी व्यापारिक प्रतिनिधिमण्डल काठमाडौं आउँदै
काठमाडौ, २४ चैत । ताइवानी ब्यापारिक प्रतिनिधिमण्डल अगामी साता नेपाल आउने भएको छ ।
ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिल (तेइत्रा)को नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल...
एफएनसीसीआईको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त
काठमाडौं, १ असोज । नेपाल उद्योग वाणिज्य महासंघमा रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडा नियुक्त भएका छन् । नवनियुक्त महानिर्देशक खतिवडाले आजै पदबहाली गरे ।...
व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न व्यवसायीलाई महासंघको आग्रह
महासंघले एक विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुन नहने र कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट नभएको उल्लेख गरेको हो ।