प्रतितोला ९०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, २० चैत । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९०० रुपैयाँ बढ्यो । बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज...

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ असोज । विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा...

सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुनर्निर्माण प्राविधिकको आन्दोलन स्थगित, आजैदेखि काममा फर्किने

काठमाडौं, १२ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत भुकम्प प्रभावित जिल्लामा खटिएका प्राविधिकहरु आन्दोलन स्थगित गरी काममा फर्कने भएका छन् । मंगलवार प्राधिकरणसँग सहमति गरी उनीहरुले...

जापानका आणविक बम पिडितहरुको संस्थाले पायो यस वर्षको नोबेल पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहन हिडन्क्योलाई प्रदान गरिने भएको छ। निहान हिडान्क्यो दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो। पुरस्कार समितिले विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको जनाएको छ।

सुनको भाउ एकैदिन तोलामा १३ सय रुपैयाँ महंगियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

महंगियो सुन-चाँदीको भाउ

नेपाली बजारमा सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतवार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ ।

सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

सुनको मूल्य सस्तिने क्रम जारी, तोलाको ९० हजारमा झर्‍यो

महासंघको अनुसार सोमबार छापावाल सुनको भाउ ९० हजार र तेजाबी सुनको भाउ ८९ हजार ५५० रुपैयाँ तोकिएको छ ।

सोमवार पनि घट्यो सुनको भाउ, प्रतितोला ७० हजारमा कारोबार

काठमाडौं, २७ असोज । छापावाल सुनको मूल्य सोमवार पनि घटेको छ । आइतवार प्रतितोला ७० हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य...