केयूको प्राध्यापक संघले गर्याे चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं विश्वविद्यालय (केयू)को प्राध्यापक संघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै आन्दोलन घोषणा गरेको हाे।

ढल्केबर–मुजफ्फरपुरबाट आयातका लागि पीपीएमा हस्ताक्षर

क्लाउडपत्रिका काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । भारतको...

एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

जाजरकोट, १७ भदौ । वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा...

यूएई दूर्घटनामा गुम्यो ६ नेपालीको ज्यान

दुबई, १३ असोज । यूनाइटेड अरव इमिरेट्स यूएइ)मा भएको सवारी दूर्घटनामा ६ जना नेपालीको ज्यान गएको छ । सोमबार दुबईमा भएको बस दुर्घटनामा ६...

भृकुटीमण्डपमा ‘घरेलु उद्योग महोत्सव’, अवलोकनकर्ता न्यून (फोटोफिचर)

काठमाडौंको भृकुटीमण्डपमा फागुन २ गतेदेखि सुरु भएको मेला ६ गतेसम्म चल्नेछ। मेलामा करिब दुई लाखले अवलोकन गर्ने र आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

वाईवाई ग्लोकल टिन हिरोको पूर्वी एक्टिभेशन २०१९ सम्पन्न

काठमाडौं, जेठ १९ । किशोर किशोरीहरुमा हुने प्रेरणा र उत्साह प्रस्फुटन गराइ उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई...

त्रिशूलीमा खसेका बसको आज पनि खोजी सुरु

नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको खोजी सुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितनवनका डिएसपी भेषराज रिजालले खोजीकार्य सुरू भएको जानकारी दिएका छन् ।

भूकम्प गएको चार वर्षमा आधा पनि पुनर्निर्माण भएनन् खानेपानी आयोजना

काठमाडौं, १३ वैशाख । २०७२ साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पको कारण घर वा भवनहरुमा मात्रै होइन विभिन्न खानेपानी आयोजना र सडकहरुमा समेत...

दैनिक एक हजार मेगावाट विद्युत निर्यात, साउनयता १५ अर्बको विद्युत निर्यात

चालू आर्थिक वर्ष २०८२/८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।

फेरि बढ्याे अन्डाकाे भाउ

अन्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो ।