बुढीगण्डकी आयोजनाको सीइओमा प्रदीप थिके नियुक्त

नेपाल विद्युत प्राधिकरणको संचालक समितिको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो।

एक वर्षमा ३ लाख भन्दा धेरै पर्यटकले घुमे सौराहा

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन्। भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक आएको राससले जनाएको छ ।

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने सरकारको...

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने जानकारी दिइन् ।

मापदण्ड पूरा गरेकालाई तीनदिनमै कोरोना बीमाको भुक्तानी दिन अर्थको पुनः...

कात्तिक १८ गतेको निर्णयअनुसार एक सातामै भुक्तानी दिइसक्नुपर्ने भए पनि हालसम्म न्यून संख्यामा भुक्तानी भएको गुनासो आएपछि सबै प्रक्रिया पूरा भएका बीमितलाई तीनदिनभित्र भुक्तानी दिने व्यवस्था मिलाउन अर्थले निर्देशन दिएको छ ।

नाै हजार पदका लागि चार लाख ४१ हजारकाे आवेदन, १४ कराेड...

काठमाडौँ, १८ असार । लाेकसेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार...

नागरिक लगानी कोषको स्टक डिलरको सीइओको लागि दरखास्त आह्वान

आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्यशास्त्र वा बित्तशास्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्न छ ।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत : अध्ययन

‘नेपालमा निजी क्षेत्रको अवस्था र योगदान’ शीर्षकको उक्त प्रतिवेदनले आर्थिक वर्ष सन् २०११–१२ देखि २०२०–२१ सम्मको तथ्याङ्कलाई विश्लेषण गरेको छ । अध्ययनले गत तीन दशकमा निजी क्षेत्रको आकार पनि ३० गुणाले विस्तार भएको देखाएको छ ।

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

प्रकाशित सुचना अनुसार ३१ वटा खुला सहित कुल ५८ जनाका लागि सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन आह्वान गरिएको छ।

देउसी-भैलोबाट सकंलित रकमले विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री

काठमाडौं । जिपि कोईराला अध्ययन केन्द्रले देउसी भैलो कार्यक्रमबाट सकंलित रकम तादि गाँउपालिका १ उर्लेनीमा रहेको गगांदेवी प्राबि,सुन्दरादेवी माबि,मगंलेश्वरी प्राबिमा कम्प्युटर,शैक्षिक तथा खेलकुद सामाग्री...

दुई महिनामा वैदेशिक व्यापार घाटा १ खर्ब ५८ अर्ब बढी

भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १९.६४ प्रतिशतले वैदेशिक व्यापार घटेको हो ।