राष्ट्रिय औद्योगिक सर्वेक्षण: देशभर कति छन् उद्योग, कतिले पाए रोजगारी ?

सर्वेक्षण नतिजा अनुसार नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । ४ लाख ९१ हजार २२७ जनाले रोजगारी पाएका छन् ।

बजेटमाथि उठेका प्रश्नको प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

विहीवार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।

राष्ट्रिय जीडीपीमा कृषि तथा वनक्षेत्रको धेरै योगदान प्रदेश २ को, सबैभन्दा...

प्रदेशगत कुल गार्हस्थ्य उत्पादनका आधारमा तुलना गर्दा कृषि तथा वन क्षेत्रको सबैभन्दा धेरै योगदान प्रदेश न. २ मा ३८.३ प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ११.८ प्रतिशत रहेको छ ।

अर्थमन्त्रीले निजी क्षेत्रसँग भने -‘सहकार्य गरेर अगाडि बढ्छु’

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । उनले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पारे ।

निजगढ विमानस्थलको पहिलो चरणको काम सम्पन्न गर्न १ खर्ब ५० अर्ब...

सरकारले अबको पाँच वर्षमा अन्तराष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको लागि निकै ठूलो मात्रामा धनराशी खर्च गर्ने भएको छ । बाराको निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पहिलो चरणको काम सम्पन्न गर्न १ खर्ब ५० अर्ब खर्चिँदै छ ।

अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११६ रुपैयाँ ७२ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार शनिवारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ ।

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरु

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ ।

सडक दुर्घटनाको भयाभह तस्वीर : नेपालमा प्रतिदिन ७ जनाको मृत्यु

चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परी एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ । यस अनुसार हरेक दिन औसत ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको देखिएको छ ।

यूएईमा नयाँ श्रम कानून: निजी क्षेत्रमा काम गर्नेको ‘ब्रेक’ समय ‘वर्किङ...

नयाँ कानूनको धारा १७ र १८ ले काम गर्ने घण्टा कसरी गणना गरिन्छ र कामदारले विश्राम गर्न अघि काम गर्न सक्ने अधिकतम समय कति हुन्छ भनेर तोकिएको छ ।

तानसेन-तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द हुने

पाल्पा र गुल्मीको तानसेन–तम्घास सडकखण्ड १५ दिन दैनिक १० घण्टा बन्द हुने भएको छ ।