आइसीटीको विकासका लागि प्राथमिकता तय गर्न समितिलाई अध्यक्ष गोल्छाको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठकोे सभापतित्वमा सूचना तथा संचार प्रविधि विकास समिति विस्तार भएको छ ।
निजगढ विमानस्थल आयोजनाको विरोध के का लागि : नोट की भोट...
काठमाडौं, १८ भदौ । सम्भवतः संसारकै ठूलो विमानस्थल, जसले समग्र एसियाकै एक ट्रान्जिट विन्दुको रुपमा नेपालको मुहारमात्र फेर्ने छैन, जनताको आर्थिक समृद्धिको सपना साकार...
विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ, आइपीओ निकाल्ने तयारी
सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।
फ्रस्ट एण्ड सलिभनको जीआईएल साउथ एशिया चैत १ गते, डा. रुइतलाई...
क्लाउडपत्रिका
बहुराष्ट्रिय व्यवस्थापन कम्पनी फ्रस्ट एण्ड सलिभनले आफ्नो मुख्य कायक्रममध्येको एक वृद्धि, नवीनता तथा तेतृत्वसमबन्धी दक्षिण एशियाली सम्मेलन २०१८ आगामी चैत १ काठमाडौंमा आयोजना गर्ने...
यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ८...
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।
उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना हुने, मेलमिलाप परिषदसँग सम्झौता
काठमाडौं, ३० भदौ । नेपाल उद्योग वाणिज्य महासंघमा मेलमिलाप केन्द्रको स्थापना हुने भएको छ । महासंघले नेपाल मेलमिलाप परिषदसँगको सहकार्यमा सो केन्द्रको स्थापना र...
प्राधिकरणले काट्यो उद्योगको लाइन, बील तिर्न अटेरी-सरकारले लिएन पहल
सरकारले कुनै पहल नलिएसँगै नेपाल विदुत प्राधिकरणले नियमानुसार उद्योगहरुको बिजुली काटेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको हो । बिहीवार साँझबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको छ ।
१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी
अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ ।
मंसिरसम्म लम्बियो गाडी,मोटरसाइकल र मदिरा आयातको प्रतिबन्ध
असोज २८ गतेसम्मका लागि भन्दै यसअघि १० मध्ये ६ बस्तुको आयात खुलाएकोमा सरकारले ४ बस्तुको प्रतिबन्धलाई पुन निरन्तरता दिएको हो।
थप ५ सय चार्जिङ स्टेशन निर्माण हुँदै, लागत ४० करोड
पछिल्ला दिनमा निजी क्षेत्रले समेत चार्जिङ स्टेशन निर्माणमा विशेष प्राथमिकताका साथ काम गरिरहेका छन् । देशभर विभिन्न १५ वटा चार्जिङ स्टेशन सञ्चालनमा आइसकेका छन् । यस्तै नेपाल विद्युत् प्राधिकरणले समेत देशभर नै ५० वटा चार्जिङ स्टेशन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ ।