महँगी बढ्यो, तरकारी, फलफूल, दाल तथा गेडागुडीको वृद्धि उच्च
२०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमूहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।
बजेटमा उठेका प्रश्नको संसदमा मन्त्रीहरुले जवाफ दिँदै
संसदमा जारी बजेट छलफलमा आजबाट विभागीय मन्त्रीहरुले आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने भएका छन् । सोमबार र मंगलबार गरी मन्त्रालगयत रुपमा जवाफ लिइने छ ।
कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोज्दै परीक्षा बोर्ड
कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट गरे।
खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौंमा सबैभन्दा धेरै कृषि कर्जा, कुन...
कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको अंश ४१.९ प्रतिशत, चितवन जिल्लाको अंश २८.८ प्रतिशत, मकवानपुर जिल्लाकोअंश ६.१ प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाकोअंश ५.३ प्रतिशत, प्रतिशत रहेको छ ।
अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित
यसअघि मन्त्री महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए। उनले नेपाल दक्षिण एसियाका एक अर्ब बढी जनसंख्याका लागि पानीको स्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका थिए।
प्रहरीपछि अब साझाको पेट्रोल पम्प २४ सै घण्टा खुल्ने
साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन गरे ।
लोकसेवामा समावेशीताको विवादबारे आइतबार सुनुवाइ
काठमाडौं, ११ असार । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की...
त्रिविका सबै परीक्षा स्थगित (सूचनासहित)
त्रिविले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारी बढ्दै गएकाले सम्भावित जोखिम गर्नका लागि परीक्षा स्थगित गरेको जानकारी दिएको छ ।
तरकारीको मूल्य ५० प्रतिशत घट्यो, कुनको मूल्य कति ?
आधाभन्दा बढीमूल्य घटेको तरकारीमा लौका, फर्सी, भिण्डी, काँक्रो, बरेला, ब्रोकाउली, हरियो खुर्सानी, गोलभेँडा, प्याज, गाजर, काउली, बन्दा, भन्टा, मटरकोशा, घिउसिमी, तिते करेला, लगायत रहेको छ ।
विद्युत उपयोग गर्ने ग्राहकको संख्या साढे ४१ लाख नाघ्यो, १० प्रतिशत...
नेपालमा कुल जनसंख्याको १० प्रतिशत अझै विद्युत् पहुँचको बाहिर रहेका छन् । आर्थिक सर्वेक्षण २०७६/७७ मा विद्युत पहुँच ९० प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गरिएको छ । नेपाल विद्युत् प्राधिकरण मातहत र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पहुँच ९० प्रतिशत जनतामा पुगेको देखिन्छ ।