तरकारी र फलफूलमा हानिकारक विषादीको प्रयोग, जोखिम के हुन्छ ?
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाले देशका विभिन्न भागमा गरेको परीक्षणमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको मात्रा भेटिएको जनाएका छन् ।
३६ ठाउँमा ‘पोलिकन क्रसिङ लाइट’ राख्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले महानगरभित्र ३६ ठाउँमा स्विच थिचेर बाटो काट्न मिल्ने पेलिकन क्रसिङ प्रणाली जडान गर्ने भएको छ । विद्यालय,अस्पताल आसपास लगायतका ठाँउमा सडक विभागसँग सहकार्य गरेर यो प्रणाली जडान गर्न लागिएको महानगरले जनाएको छ ।
विवादमा रहेका गभर्नरबाट आउने कसिलो मौद्रिक नीतिले अर्थतन्त्रको कालो बादल हट्ला...
सदन र सडक दुबै स्थानमा उनको राजिनामा माग भइरहेको छ । एम अधिकारी नामक नामबाट उनलाई नेकपा एमालले अर्थ विभागको सदस्य बनाएपछि विवाद उत्पन्न भएको छ ।
उर्जा विकासमा २०१९ : १६ प्रसारण लाइन निर्माण सम्पन्न, ८६ अर्ब...
सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रुपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत र बङ्गलादेशको बजार खोज्नसमेत सफल भएको छ ।
कोरोनाविरुद्धको खोप किन्न एडीबीले १९ अर्ब ५८ करोड सहुलियत ऋण दिने
कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैकको सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नहुने
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गरिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
विकासको बौलाहा मोडल: दुई हजार परिवारको जमीन सडकमा गाभियो, १५०० को...
-अजय अनुरागी
सडक विस्तारले घर भत्किने चिन्ताकै बीच जनकपुर उपमहानगरपालिका–४ का शिवनाथ साहको ६ पुस २०७५ मा निधन भयो । उनी पनि बिते, घर पनि...
निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न महासंघको आग्रह
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सचिवद्वयसमक्ष धरौटी रकम, कोभिड–१९ को मापदण्ड, निर्माण कार्यको म्याद थप, बैंक ग्यारेन्टी तथा बीमा, क्रेडिट लाइन कमिसनलगायतका विषयमा जानकारी गराएको महासंघले जनाएको छ ।
आइतबारदेखि श्रम स्वीकृति नियमितरूपमा, अनलाइनबाट दिने व्यवस्था कायमै
तर व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरुलाई अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था कायमै रहेको कार्यालयले जनाएको छ ।
माध्यमिक तहको लाइसेन्स परीक्षाका लागि आवेदन खुला
माध्यमिक तहको शिक्षकका लागि अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना जारी गरेको हो ।