कोरोना नियन्त्रणका लागि सेनाले चीनबाट ल्यायो १८ टन स्वास्थ्य सामग्री

सेनाले यसअघि पहिलो लटमा तातोपानी नाका हुँदै स्थलमार्गबाट शनिबार १० ओटा कन्टेनरमा करिब ९ टन स्वास्थ्य सामग्री ल्याएको थियो । सेनाले सरकार–सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याउने छ ।

भूकम्प गएको चार वर्षमा आधा पनि पुनर्निर्माण भएनन् खानेपानी आयोजना

काठमाडौं, १३ वैशाख । २०७२ साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पको कारण घर वा भवनहरुमा मात्रै होइन विभिन्न खानेपानी आयोजना र सडकहरुमा समेत...

लगानी बढे मात्र श्रमिकको सुरक्षा बढ्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् । मंगलबार थाइल्यान्डको बैंककमा आयोजित व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् ।

श्रम मन्त्रालयको ६ महिनामा ७० प्रतिशत प्रगति

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा बजेट कार्यान्वयनमा ७० दशमलव ५ प्रतिशत प्रगति हासिल गरेको छ ।

एक दर्जन निर्माण कम्पनी एक वर्षदेखि तीन वर्ष सम्मलाई कालोसूचीमा

सरकारले एक दर्जन निर्माण कम्पनीलाई एक देखि तीन वर्ष सम्मका लागि कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो।

भाेटेकाेसी जलविद्युतकाे सुरुङ निर्माण ७५ प्रतिशत सकियाे

काठमाडाैं, ९ भदाै । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी...

अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्

खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।

घट्यो सानो गोलभेंडाको मूल्य, सबैभन्दा सस्तो तरकारी हरियो फर्सी (सूचीसहित)

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी हरियो फर्सी छ भने सबै भन्दा महँगो तरकारी कुरिलो छ। फर्सी २९ रुपैयाँ प्रतिकिलोका दरले किनबेच भइरहँदा कुरिलो ३२५ मा किनबेच भइरहेको समितिले जनाएको छ।

भारतले नेपाललाई दिने वार्षिक अनुदान घटायो

भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । यो गत आर्थिक वर्षको भन्दा थोरै हो। गत वर्ष भुटानलाई ३० अर्ब भारु सहयोग छुट्याइएको थियो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस : संवाद र सहकार्यले मात्र रोजगारदाता-ट्रेड यूनियनबीचको सम्बन्ध...

उनले असल औद्योगिक सम्बन्धको विकास गर्दै विद्यमान र आउने परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले हामी सवैलाई उत्प्रेरित गर्नेछ ।