भूकम्पपछिको पाँच वर्ष : कुन जिल्लामा कति बने निजी...

४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात् २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ ।

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११९ रुपैयाँ ५३...

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा निर्धारण गरेको छ ।

जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत

‘प्रचण्ड’ अध्यक्षतामा बसेको बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

आइतबारदेखि श्रम स्वीकृति नियमितरूपमा, अनलाइनबाट दिने व्यवस्था कायमै

तर व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरुलाई अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था कायमै रहेको कार्यालयले जनाएको छ ।

चाडपर्वका वेला मूल्यवृद्धिको भार खेप्दै उपभोक्ता, ग्यासको मूल्यमा भारी वृद्धि

खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्री हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्‍याइएको छ।

विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन काठमाडौंमा सुरु

नेपाल सरकार, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सँगको साझेदारीमा सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सम्मेलन उद्घाटन गरे ।

१४ शीर्षकको लागि छुट्टयाएको बजेट रोक्का, कुन-कुन रोकिए ?

सवारी साधन, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति र भैपरी आउने पुँजीगत खर्च पनि रोक्का भएको छ ।

विद्युत चुहावट नियन्त्रणबाट वार्षिक ७ अर्ब नाफा

काठमाडौं, ३० भदौ । नेपाल विद्युत प्राधिकरणले वितेको ३ वर्षमा विद्युत चुहावट नियन्त्रण गरेरै वार्षिक ७ अर्ब रुपैयाँ नाफा गरेको छ ।...

कालीमाटीमा कुन तरकारीको मूल्य कति ? कुरिलो प्रतिकेजी ११६ रुपैयाँ...

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । समितिको अनुसार कुरिलोको भाउ अघिल्लो दिनको तुलनामा प्रतिकिलो ११६.६७ घटेको छ ।

काठमाडौं छिर्ने सडक घटस्थापना अगाडी मर्मत गरिसक्ने सहमति

नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो ।