प्राकृतिक विपद्पछि यस्तो छ सर्वदलीय बैठकको निर्णय

सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ ।

जलविद्युत् आयोजनाको काम धमाधम, कालीगण्डकी करिडोरको काम अन्तिम चरणमा

स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर भएका कामले नागरिकमा विश्वास मात्रै पैदा भएको छैन, इमान्दार भएर काम गर्दा परिणाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वास समेत पैदा भएको छ।

इपीएस परीक्षामा भाग लिँदै हुनुहुन्छ ? यी नियम नमाने नजिता रद्द...

वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाले शनिवार र आइतबार कोरियन भाषा परीक्षा सञ्चालन गर्दैछ । शाखाले परीक्षामा भाग लिने प्ररिक्षार्थीहरुका लागि केही उपयोग टिप्स...

‘लगानीको वातावरण सिर्जना गर्नतर्फ हामी केन्द्रित हुनुपर्छ’

अर्थतन्त्र सुधारका लागि सरकारबाट भएका प्रयासमात्र पर्याप्त नरहेकाले निजी क्षेत्रको साथ आवश्यक रहेको उनले बताए । ‘सरकार आफैँले सबै कुरा गर्न सम्भव छैन । निजी क्षेत्रको पनि भूमिका चाहिन्छ । निजी क्षेत्रलाई सहज बनाउन मौद्रिक उपकरण परिचालनमार्फत ब्याजदर घटाएर लगानीको वातावरण बनाउनुपर्नेछ ।’

क-कसले लेख्दैछन् आगामी आर्थिक वर्षको बजेट ?

अर्थमन्त्री वर्षमान पुनले बजेट लेख्न लेखन मस्यौदा समिति गठन गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य लेखनका लागि मन्त्री पुनले आज समिति गठनको निर्णय गरेका हुन् ।

परिसंघमा ‘विदेशी लगानी सहजीकरण’ र ‘उत्पत्तिको प्रमाणपत्रसम्बन्धी समिति गठन’

परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी विदेशी लगानी सहजीकरण समिति गठन भएको छ ।

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सम्झौता

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका एक समझदारी भएको छ।

श्रम स्वीकृतिका लागि आजदेखि ई-टोकन, यसरी लिनुहोस्

विभागले श्रम स्वीकृतिको फारम भर्दा सही मोबाइल नम्बर र इमेल राख्न आग्रह गरेको छ । विभागले वैदेशिक रोजगारीका क्रममा लाग्ने खर्च विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।

एक वर्षमा नेपाल भित्रिए ६ लाख १४ हजार पर्यटक, सबैभन्दा बढी...

सन् २०२२मा हवाई यातायातमार्फत ६ लाख १४ हजार १ सय ४८ विदेशी नेपाल भ्रमणका लागि आएका छन्।