कक्षा ११ को परीक्षाफल सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी...

दशैंमा डिजिटल कारोबारलाई प्राथमिकता, क्यूआरबाटै नयाँ नोट सटहीको सुविधा

नेपाल राष्ट्र बैंकले यस वर्षको दशैमा डिजिटल कारोबारलाई प्राथमिकता दिने भएको छ । डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ राष्ट्र बैंकले नयाँ नोट क्यूआरमार्फत नै साट्न पाउने व्यवस्था गर्न लागेको हो ।

मूल्यवृद्धि नियन्त्रण बाहिर, सबैभन्दा बढी महंगी काठमाडौंमा

चालू आर्थिक वर्षको ७ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो ।

सडकमा उखु किसानको १६ औं दिन, दिउँसो ३ बजे उद्योग मन्त्रालयसंग...

काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरू विगत १६ दिनदेखि माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन् । यसविचमा सरकारबाट उनीहरुको भुक्तानी...

एलिट क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स

एलिट क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरको लाइसेन्स पाएको छ ।

केएल दुगडको ज्ञान मखाना बजारमा

केएल दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ ।

संसद कोष वित्तीय अपराध, तत्काल बन्द गर्न साझाको माग

साझा पार्टीले संसद कोषलाई वित्तीय अपराध भन्दै त्यसलाई तत्काल खारेज गर्न माग गरेको छ । संघीय तथा प्रदेश सांसदहरूलाई पूर्वाधार विकासका नाममा दिइने रकम आगामी बर्ष पनि कायम रहन लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उसले यसलाई यसै वर्षदेखि खारेज गर्न भनेको हो ।

प्रमुख प्रतिपक्षीको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।

यस्ता छन् मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासंघको सुझाव

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष मौद्रिक नीतिका लागि सुझाव पेश गरेको हो ।