सेयर बजारमा झिनो गिरावट, ४२ करोडको कारोबार

काठमाडौँ, २१ चैत । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा झिनो गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ०.६४ अंकले घटेको हो । परिसूचकमा...

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले पछिल्लो पटक जारी गरेको 'नेपाल डेभलपमेन्ट अपडेट' अध्ययन प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमै सीमित रहने प्रक्षेपण गरेको छ ।

नेपाल र चीनबीच १३ बुँदे सम्झौता, पूर्वाधार,विद्युत लगायतमा जोड

प्रधानमन्त्री प्रचण्डले चीन-नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्‍याएको उल्लेख गरे। प्रधानमन्त्री छियाङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए।

मदिरा व्यवसायी अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ

मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । ग्रीन लाइनका सञ्चालक अग्रवाललाई बैंकिङ कसुरको आरोपमा प्रहरीले शनिबार प्रक्राउ गरेको हो ।

ऊर्जा क्षेत्रका समस्या बारे महासंघले बुझायो ज्ञापनपत्र, समाधान गर्ने मन्त्रीको आश्वासन

सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुनेसमेत मन्त्री बस्नेतको भनाइ छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिरको अवसर,कुन पदमा कति ?(सूचना)

माग अनुसार सहप्रध्यापकका लागि आखाँ रोग, चर्मरोग र बाल चिकित्सक एक एक जनाको माग गरेको छ। त्यस्तै नर्सका लागि २० जनाको माग गरेको छ।

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, कार्यभार सम्हालेको साढे दुई वर्षपछि बिदाई

अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् ।

लगानी प्रस्ताव गर्ने म्याद एक महिना थप, अनुगमनका लागि बेग्लै संयन्त्र

काठमाडौं, ५ बैशाख । गत चैतमा आयोजित लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजनाहरुमा लगानी प्रस्ताव गर्ने अवधि एक महिना थपिएको छ । बिहीवार बसेको लगानी बोर्डको...

तिहारमा भारतीय सयपत्री फूलको माला आयातमा रोक

बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले माला आयातमा रोक लगाएको जनाएको छ ।