सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक, नेपाली नै किन्नुपर्ने

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए।

निषेधाज्ञामा पेट्रोल पम्प खुल्ला रहने, खाना पकाउने ग्यास सहज उपलब्ध

निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल ढंगबाट विक्री वितरण गर्न तीनवटै जिल्लाका आधिकारिक विक्रेता वा पेट्रोल पम्पहरुलाई अनुरोध गरेको हो ।

युवालाई ५ कराेडसम्म सहुलियत कर्जा, विदेशबाट फर्केका सबैले पाउने

काठमाडौं, ६ मंसिर । युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि-२०७५’ संशोधन गरिएको छ । राष्ट्रिय युवा परिषद्को...

विद्युत् प्राधिकरण र वायुसेवा निगमले एक आपसमा सहकार्य गर्ने, उडानमा १५...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

स्थलमार्ग हुँदै भारत छिर्दै हुनुहुन्छ ? अध्यागमनद्धारा राहदानीमा छाप हान्न बन्द

१०, जेठ, काठमाडौं । तपाई भारत हुँदै तेस्रो मुलुक जाने सोँचमा हुनुहुन्छ ? र त्यसका लागि स्थलमार्गबाट भारत प्रवेश गरिरहनु भएको छ ? हो भने,...

एक वर्षमा देशभर बने २०२ पक्की पुल, तस्वीर कथा

देशभर एक वर्षको अवधिमा २०२ वटा पक्की पुल बनेका छन् । सडक विभागले यस्तो जानकारी गराएको छ । विभागका अनुसार आव २०८०\८१ मा १५० वटा मात्र पुल निर्माणको लक्ष्य थियो । तर, २ सय भन्दा धेरै पुल निर्माण सम्पन्न भएसँगै भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भएको छ ।

एमसीसी परियोजनाको निर्माण कार्य एक बर्षपछि मात्रै, ७ हजारले नेपाली...

नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच पाँच वर्ष अगाडि कम्प्याक्ट कार्यक्रममा सम्झौता भएको थियो। तर, लामो विवादपछि गत फागुनमा मात्र यो सम्झौता नेपालको संसद्ले अनुमोदन गरेको थियो।

कृषि ऋणमा छैन् किसानको चासो, ९३ प्रतिशत सरकारी अनुदानमा बेखबर

राष्ट्रिय कृषि गणना २०७८ को नतिजा अनुसार ९३ प्रतिशत किसानहरु सरकारी अनुदानमा बेखबर देखिएको छ । अनुदान लिने कृषकहरुको संख्या ७ प्रतिशत मात्र रहेको छ ।

करिव २ अर्ब खर्चेर हेटौडा कपडा उद्योग पून: सञ्चालनको तयारीमा सरकार

काठमाडौं । रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाली सेनासँग छलफल गरी...

अर्थ मन्त्रालयमा जनार्दनको कमब्याक, राष्ट्रपतिद्वारा अर्थमन्त्री नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छ । संसदीय छानबिन समितिले 'क्लिन चिट' दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।