चन्द्रागिरि हिल्समा दुई जना सञ्चालक नियुक्त
चन्द्रागिरी हिल्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् ।
बैंकमा जागिर खानको लागि कस्तो तयारी चाहिन्छ ? यी कुरामा...
निश्चित तहको अध्ययन पुरा गरेपछि जागिर खाने रहर धेरै जनालाई हुन्छ । कसैलाई सरकारी सेवामा प्रवेश गर्ने इच्छा हुन सक्छ, कसैलाई निजी क्षेत्रमा ।
अर्थमन्त्री शर्माले गरे विश्व बैंक एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको...
विश्व बैंकको प्रक्षेपणअनुसार चालु वर्षमा नेपालको वृद्धि पाँच दशमलव एक प्रतिशतले हुने उल्लेख गरिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रको वृद्धि तथा जलविद्युत् क्षेत्रको उत्पादन वृद्धिले कोरोनापश्चातको आर्थिक वृद्धिदर सकारात्मक रहने उसको प्रक्षेपण छ ।
किन उखु किसानले समयमै पाएनन् भुक्तानी ?
सर्लाही १४ फागुन । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ ।
उद्योगले चालू क्रसिङ...
ज्ञानेन्द्रलाल प्रधानको संयोजक नेपाल उद्योग परिसंघमा ऊर्जा विकास परिषद् गठन
प्रधान यसअघि नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष थिए । समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नीतिगत व्यवस्थामा सुधार गर्दै सरकारसँग सहकार्य गर्न परिषद् पुनर्गठन गरेको परिसंघले जनाएको छ ।
वातावरण सुधारका लागि नेपाललाई विश्व बैंकको पौने १३ अर्ब रुपैयाँ सहयोग
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकास मार्गका लागि सक्षम वातावरण सुधार गर्न मद्दत गर्नको लागि १२ अर्ब ७६ करोड करोड रुपैयाँ बराबरको विकास नीति सहयाता स्वीकृत गरेको हो ।
नेपालमा आगलागी नियन्त्रणमा प्रभावकारी बन्दै हेलिकोप्टरको प्रयोग
नेपालमा आगलागी नियन्त्रणका घटनामा पछिल्लो समय हेलिकोप्टरको प्रयोग प्रभावकारी बन्दै गएको छ । यसैसाता दुई स्थानमा लागेको आगो नियन्त्रण गर्न सिम्रिक एयरको प्रयोग गरिएको छ ।
पूर्वाधार विकास बैंकलाई सञ्चालन बाटो खुला, पूर्वाधार निर्माण आयोजनामा लगानी गरिने
क्लाउडपत्रिका
काठमाडौं, २५ माघ । अब पुर्वाधार विकास बैक सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट बैंकबाटले सञ्चालन अनुमति दिने निर्णय गरेपछि पूर्वाधार विकास बैंकलाई...
‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन अघि बढ्नुहोस्, सरकार साथमा छ’-अर्थमन्त्री पौडेल
बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या साधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिइ अघि बढन् र कठिनाइ परे सहजीकरण र सहयोग गर्ने बताए।
यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२२ रुपैयाँ ४...
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४४ र बिक्रीदर १२२ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।































