आर्थिक दायित्व नपर्ने संस्थाहरू खारेज गर्नेले राष्ट्रपतिदेखि सबै जनप्रतिनिधिको भत्ता किन...

‘आर्थिक दायित्व खासै नपर्ने संस्थाहरू खारेज गर्ने अर्थमन्त्रीले खर्च कटौतीका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत जनप्रतिनिधिको सबै प्रकारको भत्ता खारेज गर्न किन सक्नुभएन ? कम सेकम म आफैंले यो आर्थिक वर्षमा कुनै प्रकारको भत्ता लिन्न भन्न किन सक्नुभएन ?

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

सिम टीभीले ल्यायो दशै, तिहार र छठलाई लक्षित गर्दै आइडिया अफर

काठमाडौं । डिजिटल केवल नेटवर्क सिम टीभीले दशै, तिहार र छठलाई लक्षित गर्दै सिम टीभी फाइदाको आइडिया नामक योजना ल्याएको छ । जसअन्तर्गत सिम टीभीको...

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

डक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।

नाफिजको अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित

निर्वाचनमा प्रतिस्पर्धी भुवन आचार्यलाई ८२ मतको भारी अन्तरमा पराजित गर्दै ढकाल अध्यक्षमा पुनः निर्वाचित भएका हुन ।

अमेरिकी डलरको तुलनामा यूरो ६ रुपैयाँ महंगो

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ४६ पैसा र बिक्री दर १३० रुपैयाँ ६ पैसा रहेको छ। गरेको छ।

मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम बजेट आज

भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज संसदमा वित्त वर्ष २०२४–२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट पेश गर्दैछिन् । मोदी सरकारको दोस्रो कार्यकालको यो अन्तिम बजेट हुनेछ । वित्तमन्त्री सीतारमणको यो कुल छैठौं र पहिलो अन्तरिम बजेट हुनेछ ।

पश्चिम सेती र सेती नदी (एसआर) ६ को सर्वेक्षण भारतीय...

भारतको एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाट जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजना सर्वेक्षण गर्न अनुमतिपत्र प्राप्त गरेको छ । बिहीबार एक कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

खुम्चियो वैदेशिक व्यापार, आयात र निर्यात दुवै घट्यो

चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक व्यापार खुम्चिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत बर्षको सोही अवधिको तुलनामा असोज मसान्तसम्म आयात र निर्यात दुबै खुम्चिएको हो । 

गण्डकी प्रदेशले ल्यायो ३५ अर्ब ९० करोडको बजेट,पूर्वाधारलाई मुख्य प्राथमिकता (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । बुधबार अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभा उक्त रकम बराबरको बजेट पेस गरेका हुन् ।