दशैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि, यातायात व्यवसायी नै अन्योलमा

हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेका र यात्रुको त्यति चाप कमै भएकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी पुगेको छ ।

समृद्धिका लागि साना उद्योग क्षेत्रमा समावेशी लगानी आवश्यक

काठमाडौं, २८ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक...

बन्ने नै भयो लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्धिक सम्मेलन केन्द्र

लुम्बिनीमा ५ हजार क्षमताको अन्तरराष्ट्रिय बौद्धिक सम्मेलन केन्द्र तथा ध्यान हल बन्ने पक्का भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी क्षेत्र...

विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ ।

चावहिल, माइतीघर लगायतका स्थानमा आकाशे पुल बनाइँदै, डिजाइनकाे काम सकियाे

काटमाडाैं, १३ साउन । काठमाडौँ महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को...

इसेवाले ल्यायो ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना, हरेक दिन...

दशैँको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैँको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो ।

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा,नेपाली अर्थतन्त्रमा कस्तो असर पर्छ?

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।

कोरोना प्रभाव: प्रदेशका गौरवका सडक आयोजना अलपत्र

काठमाडौं, १४ बैशाख । भौतिक पूर्वाधार विकासको कामको प्रगति देखिने समयमा कोरोना रोकथामका लागि बन्दाबन्दी हुँदा सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना अलपत्र परेका छन् । प्रदेश...

अर्थमन्त्रीको निर्देशन : बजेटका लक्ष्य भेटाउन आजैबाट खटौं

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्य पूरा गर्न आजैदेखि काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित आव २०८०–८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रूपमा निर्धारण गरिएका लक्ष्य पूरा गर्न आ–आफ्नो जिम्मेवारी अनुसार परिणाम निकाल्न निर्देशन दिए ।

पुँजी बजारलाई फराकिलो बनाउने, स्टक डिलरको शुरुवात गरिने

सरकारले पुँजी बजारलाई फराकिलो बनाउने योजना ल्याएको छ ।