फागुन महिनामा ५३ हजारबढीले लिए श्रम स्वीकृति, २५ हजार धेरै श्रमिक...

रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

एसइईको सम्पूर्ण तयारी पूरा, जापानमा पनि एक परीक्षा केन्द्र

पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

निषेधाज्ञामा पेट्रोल पम्प खुल्ला रहने, खाना पकाउने ग्यास सहज उपलब्ध

निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल ढंगबाट विक्री वितरण गर्न तीनवटै जिल्लाका आधिकारिक विक्रेता वा पेट्रोल पम्पहरुलाई अनुरोध गरेको हो ।

निर्माण क्षेत्रका २० लाख मजदुर प्रभावित, ५ हजार आयोजना अन्यौलमा

कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।

महासंघ निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मत खस्यो

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षले जिल्ला नगर तर्फबाट अन्तिम मत खसालेका थियो। जिल्लानगर तर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने श्रेष्ठको प्रतिस्पर्धीमा ढकाल समुहबाट गुणनिधि तिवारी रहेका छन्।

कक्षा १२ को मौका परीक्षा भदौमा, यस्तो छ समयतालिका

दुई विषयसम्म नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

दक्षिण एसियाको क्षेत्रीय व्यापार तथा कनेक्टिभिटीका लागि विश्व बैंकले १ अर्ब...

पहिलो चरणको कार्यक्रमले नेपाल र बंगलादेशमा लामो म्यानुअल र कागजमा आधारित व्यापार प्रक्रियाहरूलाई डिजिटलाइज्ड स्वचालित समाधानहरू प्रतिस्थापन गर्न मद्दत गर्ने विश्व बैंकले जानकारी दिएको छ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम सकियो, २६ गते ‘ब्रेक...

सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन।

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार जना लाभान्वित...

कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः खाेलिए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो।

गरिखाने अधिकार खोसिएको भन्दै व्यवसायी महासंघले दियो आन्दोलनको चेतावनी

महासंघ अध्यक्ष नरेश कटुवालले मंगलबार एक विज्ञप्ती सार्वजनिक गर्दै सरकारले लकडाउन बढाउँदै जाँदा बैंकको ब्याज, घरभाडा र करको मारमा व्यवसायीहरु परेको तर कुनै सहुलियत प्याकेज नल्याएकोमा भन्दै ५ बुँदे माग राखेका छन् ।