विदेशी लगानीका उद्योग : संख्या बढ्यो, लगानी घट्यो

काठमाडौं, ९ वैशाख । विक्रम सम्बत २०७५ मा नेपालमा विदेशी लगानीका ४३८ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगहरुमा भण्डै ३२ अर्ब विदेशी लगानी...

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट, नेपालमा लगानी विस्तार गर्न...

नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको छ ।

पेन्सनका लागि ६/६ महिनामा बैंकमा उपस्थित हुनु नपर्ने, मंसिरसम्म स्वतह खाता...

पेन्सन प्राप्त गर्न सम्बन्धीत व्यक्ति स्वयम ६/६ महिनामा बैंकमा उपस्थित हुनु पर्ने अनिवार्य व्यवस्था हटेको छ ।

देशभरका विद्यालय आजदेखि ६ दिन बिदा

देशभरका विद्यालय आजदेखि ६ दिन बिदा हुने भएका छन । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका हुन ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा निगमको भूमिका हुँदैन’- पौडेल

काठमाडौं, २८ फागुन । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल आयल...

नेपालबाट शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने

भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुनेछ ।

२६४ स्थानमा बस बिसौनी बनाउँदै काठमाडौं महानगर,कुन रुटको बस कहाँ आइपुग्यो...

काठमाडौं महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि महानगरले चालु आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन गरेको छ ।

दोधारा चाँदनी नगरपालिकाले ल्यायो ७२ करोड ८२ लाखको बजेट

दोधारा । दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक २०७९/०८० का लागि झण्डै ७२ करोड ८२ लाख बराबरको बजेट ल्याएको छ । दोधारा चाँदनी नगरफालिकाको शुक्रवार...

तीन एकीकृत वस्तीको प्रारम्भिक योजना स्वीकृत, ४ हजार ६ सय लाभग्राही...

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्तावापत रु ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै समितिले रसुवाको एउटा र मकवानपुरका दुई एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ ।

भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराको टुटी खोलेर मेलम्ची पानी वितरणको उद्घाटन

काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मेलम्चीको पानीको औपचारिक उद्घाटन गरेकी हुन् ।