भूकम्पपीडित भन्छन्– ‘पुनःनिर्माणले हामीलाई सुकुम्बासी बनायो’

काठमाडौं, १९ असार । विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा ठूलै जनधनको क्षति भएको सिकारीटारका भूकम्पपीडितले पुनःनिर्माणले आफूहरुलाई सुकुम्बासी बनाएको बताएका छन् । अनौपचारिक...

प्रदेशले ल्याए आ-आफ्नै बजेट, कुन प्रदेशकाे कति ?

काठमाडाैं, १ असार । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ काे लागि १५ खर्ब ३२ अर्बकाे बजेट ल्याएकाे दुई सातापछि प्रदेशहरूले पनि आ-आफ्नै...

खानेपानी विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त

करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बिना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन्। श्रेष्ठ यसअघि विभागको उप–महानिर्देशक पदमा कार्यरत थिइन्।

नेपालको आर्थिक वृद्धिदर ३.९ % मा सीमित रहने एडीबीको प्रक्षेपण

एसियाली विकास बैंक एडीबी ले नेपालको आर्थिक वृद्धिदर ३ दशमलब ९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

स्युचाटार-टेकू लाइन तीनदिन सट डाउन, काठमाडौं र ललितपुरका यी क्षेत्रमा ...

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित / बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने जानकारी दिएको छ।

एक सीइओ : जसले तलव मात्र बुझ्छन् वार्षिक २७ करोड २०...

भारतीय संचारमाध्यमहरुका अनुसार मिलियन डलर सीइओको सूचीमा सबैभन्दा अग्रस्थानमा रहेका इन्फोसिस इण्डियाका सीइओ सलील पारेखको वार्षिक तलव १७ करोड भारु रहेको छ ।

शैक्षिकसत्र अगावै बाजुरामा पुग्यो पाठ्यपुस्तक, दार्चुला र बझाङमा पनि वितरण

नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै बाजुराका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् ।

सिटिईभिटीले प्रमाणीत गर्यो ३८ सीप परीक्षण केन्द्र, कुन प्रदेशमा कति ?

काठमाडौं, १५ जेठ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटीईभिटी) ले देशभर ३८ वटा संस्थालाई सीप परीक्षण केन्द्रको रुपमा प्रमाणीकरण गरेको छ ।...

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित, भाउ पनि ओरालो लाग्याे

खाेटाङ, १० असार । अलैँचीको भाउ ओरालो लागिरहेका बेला बोट नै सुक्न थालेपछि जिल्लाका अलैँची किसान निराश बनेका छन् । पात पहेँलो हुने, सुक्ने,...

महासंघमा निर्वाचित कसले पाए कति मत ? यस्तो छ नयाँ...

जिल्ला नगर सदस्यतर्फ कार्यकारिणी सदस्यमा कुल १८ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भए ।