दुई महिनामा ४३ अर्ब ६० करोडको कृषिवस्तु आयात, धान/चामलको माग दोब्बर...
गत साउन र भदौ दुई महिनामा नेपालले ७ अर्ब ५२ करोडको धानचामल आयात गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा झण्डै दोब्बर बढी हो।
फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ? (भाडादरसहित)
सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । सरकारले अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
विदेशी लगानी प्रतिबद्धता दोब्बर बढ्यो, उर्जा क्षेत्रमा आकर्षण
विभिन्न देशका लगानीकर्ताले १३० उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्। उद्योग दर्ता पनि गत वर्ष सोही अवधिको तुलनामा ४३ वटाले धेरै हो ।
कोभिडले लक्षित ४.१ प्रतिशतको आर्थिक वृद्धि नहुने
सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो। चालु आर्थिक बर्ष संशोशित आर्थिक बृद्धिसमेत नहुने बताएका छन्।
भारतले ल्यायो नयाँ बजेट, नेपाललाई ७ अर्ब भारु अनुदान
भारत सरकारले वित्त वर्ष २०२५÷२६ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ । भारतमा १ फेब्रुअरीका दिनमा नयाँ बजेट ल्याउने गरिन्छ । साथै यस वर्ष भारतले नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ ।
विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५५ पैसा निर्धारण गरेको छ ।
चौथो पटक थपियाे नारायणगढ-बुटवल सडक आयोजनाको म्याद
नारायणगढ-बुटवल सडक आयोजनाको म्याद फेरि एक वर्ष थप गरिएको छ।
मेडिकल सामग्री ल्याउन सेनाले गर्यो एक करोड ८४ लाख डलरमा...
नेपाली सेनाले चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट लगायतको स्वास्थ्य सामग्री ल्याउनको लागि एक करोड ८४ लाख ४१ हजार ७ सय ६ डलरमा सम्झौता गरेको हो ।
विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ
एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८५ रुपैयाँ २५ पैसा तोकिएको छ ।
विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा निर्धारण गरेको हो।




























