खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने
एनआईबीएल एस क्यापिटल लिमिटेडमा डिम्याट खाता र मेरो सेयर भएका ग्राहकले वार्षिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट गर्न सक्ने भएका छन् ।
यी हुन् मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले गरेको नयाँ व्यवस्था (पूर्णपाठसहित)
जसमा कोभिडको कारण प्रभावित भएको व्यवसायीले कर्जाको सावा तथा ब्याज भुक्तानी गर्न नसकेको अवस्थामा आउँदो असारसम्म एक पटककालागि कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने छन् ।
सेती खोलामा सवा ३ अर्ब रुपैयाँ हाल्दै कुमारी र पूर्वाधार बैंक
कास्की जिल्लाको पोखरा महानगरपालीकामा निर्माण गर्न लागिएको २२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सेती खोला हाइड्रोपावर परियोजनामा बैंकहरुले ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
राष्ट्रिय बीमा संस्थान ५२ वर्षमा , तीन लाख राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा संस्थानमार्फत
क्लाउडपत्रिका
काठमाडौं, १३ फागुन
चालु आर्थिक वर्षबाट करीव तीन लाख राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानबाट कार्यान्वयनमा आएको छ । संस्थानका प्रशासक कवि प्रसाद पाठकका अनुसार संस्थानमा अहिले व्यक्तिगत जीवन...
मञ्जुश्री फाइनान्सकी नवनियुक्त अध्यक्ष इन्दिरा पण्डितद्धारा सपथ ग्रहण
नवनियुक्त अध्यक्ष घिमिरेले नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनीयताको सपथ लिएकी हुन्।
लाइसेन्सप्राप्त २९ संस्थाबाटै लगानी व्यवस्थापन गर्नुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कतिपय संस्थाहरूले अनुमतिपत्र नलिई धितोपत्र व्यवसाय (लगानी व्यवस्थापनकाे कार्य ) गराएकाे गुनासाे आएको भन्दै अनुमति प्राप्त गरेका २९ वटा कम्पनी बाहेकका अन्य संस्थाबाट लगानी व्यवस्थापनकाे काम नगर्न आग्रह गरेको...
बैंकले दिने ऋणको सेवा शुल्क परिमार्जन, कोभिड प्रभावित ऋणीको धितो लिलाम नहुने
नयाँ व्यवस्था अनुसार कर्जा प्रवाह भएको २ वर्ष भित्र कर्जाको अग्रीम भुक्तानी भएमासेवा शुल्कको अधिकतम शत प्रतिशतसम्म लिन पाउने छ भने २ वर्ष देखि ५ वर्ष भित्र कर्जा चुक्ता भएमासेवा शुल्कको अधिकतम ५० प्रतिशतसम्म मात्र लिन पाइने छ ।
माहाकाली नगरपालिकामा सनराईज बैंकको शाखा विस्तार
पप्पु गुरुङ्ग
दोधारा, २३ पुस । सनराईज बैंकले माहाकाली नगरपालिकामा आफ्नो शाखा विस्तार गरेको छ् । हरेक क्षेत्रका नागरिकलाई आफ्नो बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्य सहित माहाकाली नगरपालिकामा १३० औं शाखा विस्तार गरि सेवा...
बैंकिङ कसुरमा डिफ्युजन जारी भएका डेजाभु क्लबका अध्यक्ष पक्राउ
काठमाडाैं, १४ साउन । बैंकिङ कसुरमा नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेको दरबारमार्गस्थित क्लब डेजाभुका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई हङकङबाट नेपाल आउने क्रममा आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले पक्राउ गरेको...
नेपाल बैंकको नाफा घट्यो, ब्याज असुल नहुँदा वितरणयोग्य मुनाफा ऋणात्मक
गत आवको चैत मसान्तसम्ममा २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकले चालु आवको सोही अवधिसम्ममा १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ।






























