बैंक/ बिमा

राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट सटही नगर्ने (सूचनासहित)

केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ । प्रतिकुल परिस्थितिमा नयाँ नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएकोे सूचनामा उल्लेख गरेको छ ।

वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

कोरोना बीमा गराउनु भयो ? यस्तो छ बीमासम्बन्धी नयाँ मापदण्ड

अर्थमन्त्रालयको निर्देशन तथा सहमतिमा समितिले कोरोना बीमा सम्बन्धी मापदण्ड बनाई लागू गरेको छ । हाल देशका २० वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमा को काम गर्ने गरेका छन् ।

कनेक्ट आईपीएस प्रयोग गर्नुहुन्छ ? अब निःशुल्क पैसा ट्रान्सफर गर्नुस

काठमाडौं, २० भदौ । कनेक्ट आईपीएस प्रयोगकर्ताले निःशुल्क रकम ट्रान्सफर गर्न पाउने भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्टआईपीएस ई—पेमेण्ट प्रणालीमा निःशुल्क फण्ड ट्रान्सफरको सुविधा शुरु गरेको हो । सीमित अवधिका लागि...

वर्ल्ड मर्चेन्टमा नयाँ समूह प्रवेशसँगै नाम परिवर्तन गरेर ‘समृद्धि फाइनान्स’,कारोबार सुरु

काठमाडौं,२५ कात्तिक । वर्ल्ड मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले समृद्धि फाइनान्सको नामबाट कारोबार सुरु गरेको छ। नेपाल राष्ट्र बैंकले वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीलाई समस्याग्रस्त संस्थाबाट मुक्त गरेपछि सोमबारदेखि फाइनान्सको नामबाट कारोबार...

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकोटा आइतबार महालक्ष्मी विकास बैंकको सीईओमा नियुक्त भएका हुन् ।

सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

कठमाडौं, १२ जेठ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ पानवारीमा राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शनिबार बैंकको पानवारीको शाखा कार्यालायको औपचारिक उद्घाटन...

सप्तरीका विरेन्द्र बने आईएमईको डबलको डबलको डबल अफरको बम्पर विजेता, कति जिते ?

काठमाडौं, १२ मंसिर ।सत्तरीका खत्वे विरेन्द्र खाङ आईएमईको डबलको डबलको डबल अफरको बम्पर विजेता बनेका छन् । विहिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ विजेता घोषण भएका हुन् ।...

चालु खाता १ खर्ब ५ अर्बभन्दा बढी घाटामा, शोधानान्तर वचत १२१ अर्ब

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोड रुपैयाँ बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

फागुन १६ र १७ गते सानाकिसान सम्मेलन, एक हजार सानाकिसान एकै ठाँऊमा

क्लाउडपत्रिका काठमाडौं, १४ फागुन यही फागुन १६ र १७ गते काठमाडौंमा साना किसान सम्मेलन हुदैछ । सानाकिसान लघुवित्त वित्तीय संस्थाको आयोजनामा दोस्रो सानाकिसान सम्मेलन हुन लागेको हो । यसअघि ०७१ म पहिलो सानाकिसान सम्मेलन भएको थियो...