बैंक/ बिमा

‘अर्थतन्त्र सुधारका लागि सरकार अघि बढेको छ’ : प्रधानमन्त्री प्रचण्ड

'अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ' उनले भने, 'त्यसमा विभिन्न निकायसँग छलफल गर्दै छौं ।'

ग्राहकबाट लघुवित्तहरुले लिएका १ अर्ब ६० करोड अतिरिक्त शुल्क एक हप्ताभित्र फिर्ता गर्ने

लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।

बैंकर्स संघका प्रतिनिधीलाई अर्थमन्त्रीले भने -‘ब्याजदरको समस्या समाधानमा लाग्नूस्’

भेटमा बैंकर्सहरूले अहिले बैंकिङ क्षेत्रमाथी सडकबाटै आन्दोलन हुनु दुखद भएको तथा भौतिक आक्रमणनै हुन थालेको भन्दै सरकारले कानूनी कारबाही गर्न माग गरेका छन्।

शोधनान्तर स्थिति १ खर्ब ८० अर्बले बचतमा

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

पूँजी बजारलाई गतिशिल बनाउन समयानुकूल कानुनी व्यवस्थामा संसोधन

काठमाडौं । सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिने जनाएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाश शरण महतले पुँजी बजारलाई सुदृढ र...

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते, बुधबार बुक क्लोज गर्दैछ ।

ग्लोबल आईएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा एकहजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकद्धारा लुम्बिनी र कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाँउपालिका–४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटा स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो ।

एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल

गोयलसहित चयन भएका अन्य सञ्चालकले उनलाई अध्यक्ष बनाएका हुन् । गोयलसँगै अन्य सञ्चालकमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी चयन भएका छन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा साधारण सभा आह्वान, ११ % नगद लाभांश वितरण गर्ने

काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांशको प्रस्ताव पारित गर्न ३० औं वार्षिक साधारण सभा बोलाएको हो। फागुन ३० गते लिसारा रिसेप्सन,...